बुटवलकी रक्षा पन्तले जितिन् ‘मिसेस वर्ल्ड’ को उपाधि

काठमाडौं - विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमुख निर्णायक पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं…