श्रीलंकामा केन्द्रीय बैंकका गभर्नर काब्रालले दिए राजीनामा

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नर अजित निवार्ड काब्रालले राजीनामा दिएका छन् । सोमबार त्यहाँका २६ जना मन्त्रीले राजीनामा दिएको एक घण्टापछि नै गभर्नर काब्रालले पनि राजीनामा दिएका हुन् । सबै मन्त्रीहरुले राजीनामा दिएपछि आफूले पनि उनीहरुलाई नै पछ्याएको काब्रालले ट्विट गरी बताएका छन् । https://www.youtube.com/watch?v=uXVRhrXt9Ao&t=9s चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको…