Exclusive | सडकमै हिरो आकाश श्रेष्ठले गरे सपनालाई भव्य स्वागत ! आफनै हातले खुवाईन हजारौलाई मासु भात……(भिडियो सहित)

बीबीसीको १०० जना प्रभावशाली महिलाको स“चीमा पर्न सफल सपना रोका मगरले आफुलाई कुलमान घिसीङ , महावीर पुन  लगायत राष्ट्रिय व्यतित्वहरुले फोन गरेर बधाई दिएको बताएकी छन् | अनलाईन टिभी संगकोअन्र्तवार्ता क्रममा उनले यःतो बताएकी हुन् | पशुपतीमा वबेवारिशे लाश जलाउने सपनाले आफुलाई यो कामले सन्तष्टि साथै प्रेरणा मिलेको बताएकी छन् | कक्षा १२ पास गरेकी…