Logo

बुवाआमालाई भेट्न आफ्नो गाउँ जाँदै गर्दा गायक सिंहको गोली हानेर गरियो विभत्स हत्या

एजेन्सी । भारतका पञ्जावी गायक नवजोत सिंहको गोली हानेर हत्या गरिएको छ । भारतीय अनलाइन आजतकका अनुसार आइतबार राति भारतको चण्डीगढमा उनको गोली प्रहार गरेर हत्या गरिएको हो । आफ्नो बुवाआमालाई भेट्न आफ्नो गाउँ बेरहामा जाँदै गर्दा उनलाई गोली हानी हत्या गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

टनाको केही समयपछि मात्र उनको शव एक फ्याक्ट्रीको खाली जमिनमा फेला परेको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगीए पनि अहिलेसम्म हत्यारा भने पत्ता लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्