Logo

गगन थापालाई ओलीको जवाफ, ‘म महाराजा होईन, राजा फालेर आएको मान्छे हुँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए । सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले भने, ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्