Logo

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री

काठमाडौं । दुई उपप्रधानमन्त्री थपिएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमबाट दुई मन्त्री थप्ने क्रममा पोखरेल पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादव र रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले यसअघि उपप्रधानमन्त्री नबनाउने बताए पनि अब ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्