Logo

बन्दै गरेको आफ्नै घरको आँगनमा टेकेर अशोकले गीत गाउँदा सबै भावुक बने

बाल गायक अशोक दर्जी जादुमयी स्वरका कारण पछिल्लो एक महिनादेखि ब्यापक चर्चामा छन् । सामान्य परिवारमा जन्मिएका अशोक सामाजिक संजालमा भाइरल भएपछि उनलाई संगीतकार तथा गायक टंक बुढाथोकीसँगको भेटपछि उनको जिन्दगी नै कायापलट भएको छ ।

यसैबिच उनको गीत मन ठूलोकी धन सार्वजनिक भएपछि अहिले उनको घर निर्माणको काम भइरहेको छ । आफ्नो घर शिलान्यस भइरहँदा पनि आफ्नै घरको आँगनमा टेकेर अशोकले गीत गाउँदा सबै भावुक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्