Logo

मेयर बालेनले सामुदायिक विद्यालयमा लगाए ताला , यस्तो छ कारण (भिडियोमा हेर्नुहोस्)

काठमाडौं– काठमाडौं महानगरपालिकाको शिक्षा विभागलेसातवटा सामुदायिक विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो ।

https://www.facebook.com/onlinetvkhabar/videos/3875198122704238

 

प्रतिक्रिया दिनुहोस्