Logo

सोनाक्षी कती बर्ष लागिन होला त ?

बलिउड नायिका सोनाक्षी सिन्हाको हिजो जन्मदिन परेको थियो । उनी हिजो बाट उनी ३१ बर्षमा पुगिन् । उनको पहिले चलचित्रले नै धुम मच्चाएको थियो । उनले चलचित्रमा प्रवेस गर्नका लागि अस्वाभाबिक आफ्नो ९० केजीको ताउल घटाएर ६० केजी बनाएर दबंग मा डेब्यु गरिन् । सोही चलचित्रको एक डाइलग खुब हिट पनि भयो । ‘थप्पड से डर नहीं लगता साहब, प्यार से लगता है ‘ यही डाईलग बाट सोनाक्षिको परिचय खुलेको थियो ।दबंग गर्ल सोनाक्षी सिन्हाले हिजो शनिवार ३१ औं जन्मदिनको केक काटेकी छिन् । २ जुन १९८७ मा जन्मिएकी उनी यस्ता अभिनेत्री हुन्, जसले एकपछि अर्को हिट फिल्म दिइन् । ‘दबंग’ पछिका उनका अधिकांश फिल्मले बक्स अफिसमा धमका मच्याइदियो । यसअर्थमा उनलाई भाग्यमानी अभिनेत्रीको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्