‘भागदौड’को ट्रेलर सार्वजनिक, संघर्ष र नैतिक संकटको कथा

काठमाडौं - चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले मानिसको दैनिक जीवनमा हुने निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको देखिन्छ। आधुनिक समाजमा व्याप्त लोभ, लालच, जालझेल र ठगीजस्ता प्रवृत्तिबाट उत्पन्न हुने नैतिक संकटलाई कथाको मुख्य विषयवस्तु बनाइएको संकेत…