Logo

गैंडाको खाग विक्री गरिरहेको अवस्थामा एक पक्राउ

दुर्लभ वन्यजन्तु गैंडाको खाग विक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा धादिङको बेनिटारमा घर भएका १९ वर्षीय जिसन सुनवार रहेका छन्।उनको साथबाट बरामद भएको खाग ६५ लाख रुपैयाँमा विक्री गर्ने लागेको प्रहरी अनुसन्धानमा खुलेको छ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्