Logo

सञ्जय दत्तसँग दोस्रो बिहे गरेकी यि पत्नीको अर्कैसँग अफेयर चलेपछि छाडिदिए संजयले

सञ्जय दत्तसँग दोस्रो विवाह गरेर चर्चामा आएकी सुन्दरी हुन् रिया पिल्लई । माधुरी दीक्षितसँग ब्रेकअप भइसकेपछि उनी संजयसँग जोडीएकी थिइन्् । सन् १९९० मा मुंबई विष्फोट मुद्दामा लामो कानुनी लडाईपछि सञ्जय दत्तलाई थोरै राहत मिलेपछि १९९८ मा यो जोडीले बिहे गरे । तर उनीहरुको वैवाहिक सम्बन्ध लामो समयसम्म रहेन र अन्तत उनीहरुको सन् २००५ मा सम्बन्ध विच्छेद भयो।

विवाहपछि दुबैको अन्य व्यक्तिसँग अफेयर चलेको खबर भाइरल नै बन्यो । भारतीय मिडियाका अनुसार यि दुईको एअर्कासँग सम्बनधमा रहे । सम्बन्ध विच्छेदपछि रिया लिएंडर पेससँग लिभ इन रिलेशनसिपमा बस्न थालिन्। त्यसपछि दुबैले सन् २००५ मा गन्धर्व विवाह गरे । तर त्यसपछि पनि उनको सम्बन्ध नयाँ पतिसँग पनि राम्रो नभएका कारण उनी सडकमा नै आइन् । उनी कंगाल बनेपछि उनकी छोरी आयनालाई ब्रेन ट्युमर हुँदा उपचारमा समेत ठूलो समस्of भयो ।

प्रतिक्रिया दिनुहोस्