Logo

२ बर्ष भित्र नेपाली कांग्रेस पहिलो पार्टी हुन्छ – अर्जुननरसिंह केसी

नेपाली कांग्रेसको नेतृत्वले आत्मआलोचना गर्नुपर्ने नेता अर्जुननरसिंह केसीले बताएका छन् । नेतृत्वको कारण पार्टीले निर्वाचनमा पराजय भोगेको भन्दै उने अब सभापती शेरबहादुर देउवाले आत्मआलोचना गर्नुपर्ने बताएका हुन् । विगतमा गिरिजा प्रसाद कोइरालाई समेत पार्टी सन्तुलनका लागि कडा चुनौती दिँदै आएका नेता केसीले अहिलेको नेतृत्व सच्चिन जरुरी रहेको बताए । उनले काग्रेस अब अर्को निर्वाचनमा पहिलो पार्टीको रुपमा आउने दाबी समेत गरेका छन् । थप जानकारीको लागि भिडियो :-

प्रतिक्रिया दिनुहोस्