Logo

रणवीर सिंह र दीपिका पादुकोणको विवाहको कुरा सेलाउन नपाउदै आयो यस्तो खवर

अहिले सम्बन्ध भनेको एउटा चलचित्रको द्रिश्य जस्तै भएको छ । एक क्षणमा जोडीने अनी एकै क्षेणमा टुट्ने । यस्तै हल्ला चलेको छ बलिउडमा । नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाहको खबर सेलाउन नपाउदै विवाह टुट्ने कुरा बाहिरीएको छ।

उनका एक नजिकका व्यक्तिले बताए अनुसार रणबीर कपुरसँगको सम्बन्धका कारण पाएको पीडाबाट दीपिका बाहिर निस्किन सकेकी छैनिन्। रणवीर सिंहसँग पनि खुसी छिन्, तर विवाहका नाममा फेरि केही गल्ति गर्न थाहदिनन्।

दीपिका रणवीर दुबै विवाहका लागि सिरियस छन्। तर यति ठूलो फैसला लिनुभन्दा पहिले हतार नगरेर निर्णय लिन चाहन्छन्। रणवीर विवाहका लागि सिरियस भएपनि उनले दीपिकाको निर्णय पर्खिरहेका छन्। यतिबेला रणबीर कपुर आलिया भट्टसँग डेटमा छन्।

प्रतिक्रिया दिनुहोस्