Logo

विवेकशील साझालाई लाग्यो कडा झट्का, यि चर्चित नेतासहित १५ जना नेकपामा प्रवेश

विवेकशील साझा पार्टीका पर्सा जिल्ला संयोजकसहित १५ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासबाट नेकपामा प्रवेश गरेका रामकुमार पाण्डेसहितका कार्यकताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

विवेकशील साझा पार्टीको केन्द्रले पर्सा जिल्लालाई वास्ता नगरी ध्यान नदिएपछि निराश बनेका उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्