Logo

सबिना कार्की भन्छिन सुधार केन्द्रको सञ्चालकले मुखमा पिसाब गरिदिन्थे, शौचालयको प्यान समेत चाट्न लगाए मलाई

सबिना कार्कीले सुधार केन्द्रको बारे मुख खोलेकी छिन । उनि भन्छिन लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो। तर सम्पत्तिको दरुपयोग गरेको भनी एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगी यातना दिएको घटना बाहिर आएको छ।

बसुन्धरा निवासी सबिना कार्कीले ‘फेथ रिह्याब सेन्टर’ भैंसेपाटीमा आफू लगायत अन्यलाई चरम यातना दिइएको बताएकी छिन। सबिना कार्की भन्छिन
मलाई सुधार केन्द्रमा दिशापिसाब समेत खुवाए । महिला र पुरुषलाई एकै स्थानमा राख्न कानुनत पाइँदैन तर सबिना कार्की भने सुधार केन्द्रमा आफूलाई बेहोस बनाई पुरुषहरूले मुखमा पिसाब गर्ने गरेको समेत बताउछिन। थप जानकारीको लागि भिडियो हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस्