Logo

बन्दुक बोक्नेहरुको बिजोग !

नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फबाहेक एआईजीको संख्या शून्य छ । डिआईजीबाट सोझै आईजिपी बनेका हुन्, उपेन्द्रकान्त अर्यात, प्रकाश अर्याल र सर्वेन्द्र खनाल ।

झण्डै झण्डै ७६ हजारको फौजमा यता एउटै एआइर्एजी छैनन् भने उता ३२ हजार दरबन्दीको सशस्त्र प्रहरीमाचाँहि एआईजीको दरबन्दी जम्मा ४ जनाको मात्रै हो ।

सेवा निवृत्तिसँगै दरबन्दी काटिने गरी यसमा थप ५ जना एआईजीको नियुक्ति देउवा सरकारको पालामा भएको थियो ।

अहिले प्रदशेमा पूरै क्षेत्र कमाण्ड गरेका मान्छे हेडक्वार्टरको एउटै कोठामा एकछिन बसेर यतायति डुल्न बाध्य छन् ।

एआईजीको फुलीसँगै अर्को अतिरिक्त सुविधासमेत नदिइएको भए उनीहरुले चैत १५ गते नै पेन्सन खानेगरी घर जानुपर्ने हुन्थ्यो ।

तर, कस्तो प्रावधानसहित उनीहरुलाई डिआर्यजीबाट उकालियो भने उमेरहद, सेवाअवधि केही पनि नलाग्ने, पूरा ५ वर्ष खान पाउने । यी ५ भाइबाहेक अहिले उपत्यका हेरिरहेका नारायणबाबु थापा २०७७ सालमा रिटायर्ड हुँदैछन् । जनआस्थामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्