Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

विबाह लगत्तै मोटाएकी सोनम बोल्ड अवतारमा देखिइन्, पतिसँग हिँड्दा पनि मंगलसुत्र, सिन्दूर र चुरा केही लगाइनन्


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

हालैमात्र वैबाहि बन्धनमा बाँधीएकी बलिउड सुन्दरी नायिका पति आनन्द आहुजासँग एकान्तमा हिँड्दा निकै बोल्ड लुक्समा देखिने गरेकी छिन् । शनिबार साँझ सोनम कपूर पति आनन्द आहुजासँग बोल्ड लुक्समा भेट्टिएकी हुन्। दुवै एकसाथ पार्टीमा आएका थिए। यहाँ एकसाथ पार्टीमा आएकी सोनमले ब्लु कलरको ट्युब गाउन लगाएकी थिईन्।

विबाहपछि हल्का मोटाएकी सोनम मंगलसुत्र, सिन्दूर र चुरा लगायतका विबाहित महिलाले लगाउने बस्तुहरु केही पनि लगाएकी थिइनन् । उनका श्रीमान आनन्दले एक टेन्टलमेनको रुपमा ब्ल्याक एक ह्वाईट सुटमा देखिँदा उनी पनि निकै ह्याण्डसम अवतारमा देखा परेका थिए । साथी नताशा पुनावालाले आयोजना गरेको पार्टीमा सोनम निकै बोल्ड लुकमा देखिँदा उनका साथी तथा आफ न्तहरुले समेत उनलाई हेरिरहेको देख्न सकिन्थ्यो ।