Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

बलिउड सुपरस्टार मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी मदलसाको काम भन्दा उनको सुन्दरताको चर्चा बढी, छिन् सोचभन्दा बढी हट


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

तस्विरमा देखिएकी यि हट सुन्दरी हुन् बलिउड सुपरस्टार मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी । उनको नाम हो मदलसा । मदलसा र मिथुनका छोरा महाअक्षय चक्रवर्तीको विवाहको मिति तय भइसकेको छ । भारतीय मिडियाका अनुसार उनीहरुको केही महिना अगाडि मात्रै उनीहरुको इन्गेजमेन्ट भएको थियो ।

महाअक्षयको विवाह एक महिनापछि ७ जुलाइमा हुनेछ भने । मदलसा फिल्म निर्माता सुभाष शर्माकी छोरी हुन् । मदलसाले २००९ मा तेलुगु फिल्म ‘फिटिङ’बाट चलचित्रमा डेब्यू गरेकी हुन् ।

मदलसाको काम भन्दा पनि उनको सुन्दरताको भारतमा बढी चर्चा हुने गरेको छ । इन्स्टाग्राम उनका बोल्ड तस्विरहरु पोष्ट भए लगत्तै कैयौँ फ्यानहरुले चासोका साथ लाइक शेयर गर्ने गरेको देखिन्छ ।