Logo

जब गृहमन्त्री बादललाई प्रचण्डका घरधनीबारे प्रश्न सोधियो…(भिडियो)

गृहमन्त्री रामबहादुर थापा बादललेले आयोजना गरेको पत्रकार सम्मेलनमा केही चाख लाग्दा प्रश्नोत्तर चल्यो । गृह मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सुन काण्ड र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने घरका धरधनीको प्रशंगले निकै समय लियो ।


सिण्डिकेटको अन्त्य र वैदेशिक रोजगारीमा व्याप्त ठगीबारे पनि प्रश्नोत्तर चल्यो । जब प्रचण्डका घरधनी जो ठेकेदार पनि हुन्, उनका धेरैजसो ठेक्काका काम अधुरा, कमसल र लापरवाहीपूर्ण रहेका भन्दै कारवाही हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गृहमन्त्री थापालाई सोधियो, त्यसपछि के भयो, यो भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्