Logo

कलाले भरिएको अर्को होनाहार प्रतिभा, भिडियोमा हेर्नुहोस् रोहित जंगको ‘बिस्तारै’ (भिडियो सहित)

पछिल्लो समय गायनमा आएको नया र नौलो पनले सबैलाई आकर्षित बनाएको छ । विश्वमा संगीत मन नपराउने मान्छे सायदै कम छ । यस्तैमा संगीतमा लाग्नेको लागि युट्युब अहिले निकै ठुलो प्लेटफर्म बनेको छ भने कुनै पनि नया प्रतिभाको लागि जर्ज आम दर्शक तथा युट्युब प्रयोगकर्ता बनेको छ । यतिबेला युट्युबमा धेरैले राम्रो चर्चा कमाईरहेको बेला धरान बाट एक अर्को प्रतिभा निस्किएको छ ।

उनले चर्चित गायक रोहित जंग क्षेत्रीको ‘बिस्तारै बिस्तारै’ बोलको गीत हुबहु गाए । साथै उनले ‘जहा छन् बुद्धका आखा’ बोलको गीत पनि निकै राम्रो गाए । एक अडिसनमा सहभागी हुन पुग्दा गाएको उनको यो गायन कलालाई उपस्थित जर्जहरु सबैले तारिफ गरे । उनको प्रतिभाले राम्रो स्थान पाएको खण्डमा संगीत क्षेत्रमा स्थापित हुने सबैको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्