Logo

‘बोल माया’ गीतले प्रकाश सपुतको घरमा रुवाबासी…(हेर्नुहोस् भिडियो)

नेपाली गीत सङ्गीतमा एक पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश सपुतको प्रस्तुतिमा परदेशीको वास्तविक पीडा समेटिएको एक यथार्थ परक गीत “बोल माया”ले चारै तिर चर्चा पायो। लोक गीत बोल माया म्युजिक भिडियोबाट उनले लोक गीत नसुन्ने दर्शकस्रोताको समेत माया पाइरहेका छन्।

देश विदेशमा रहेका नेपालीको माया पाएका सपुतका आमा बाबा गाउँ मै छन । छोराको प्रगति देखेर हर्षको आशु बगाउँछन् बाबा आमा । हुन पनि उनको बाबाले वर्षौ विदेशमा दुख गरेर हुर्काएका थिए । हेर्नुहोस् कुराकानी।

प्रतिक्रिया दिनुहोस्