Logo

टिका प्रसाईको ‘माया लुकी लुकी’ मा कार्टुन क्रु”को बबाल डान्स… (हेर्नुहोस् भिडियो)

गायिका टिका प्रसाईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका टिका प्रसाईले यस भन्दा पहिले “तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै गीतहरु दर्शक माझ सफल भएको छ यसै गीतहरु बाट गायिका टिका प्रसाईको चर्चा चुलिदै गएको छ । उनै टिका प्रसाईको नयाँ गीत सार्वजनिक भएको छ । उनको आवाजमा रहेको ‘माया लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनमा रहेको डान्सिंग नम्बरमा ‘द कार्टून क्रिउ’ फिचर रहेकाछन् । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्