Logo

केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘राज्जा रानी’युट्युबमा नै हेर्नुहोस्

चलचित्र “राज्जा रानी”युट्युबमा सार्वजनिक भएको छ । गत पौष २१ गते देखी अल नेपाल प्रर्दशनमा आएको केकी अधिकारीको डेब्यु निर्मित चलचित्र गत पौष २१ गते देखी अल नेपाल प्रर्दशनमा आएको थियो । बाँकेमा छायांकन गरिएको फिल्मले एक प्रेमकथा भित्रको दाइजोलाई नजिकबाट केलाइएर पर्दामा देखाइएको छ ।

फिल्ममा राजकुमार र एमके पौडेलको संयुक्त लगानी रहेको छ । फिल्म बुढा सुब्बाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हाृ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब ५० हजार दर्शक पाइसकेृको छ ।

प्रतिक्रिया दिनुहोस्