Logo

यि पो रहेछन गोरेका लागी सेटिङ मिलाउँने राम तिवारी (भिडियो)

सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले चूडामणि उप्रेती ‘गोरे’का विश्वासपात्र भनिएका राम तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सनमको हत्यालगत्तै पनि पनि तिवारीलाई अनुसन्धान समितिले नियन्त्रणमा लिएको थियो ।

तर त्यतिबेला उनको गोरेसँगको संग्लनता पुष्टि हुन नसकेपछि आवश्यक परेको बेला बोलाउने भनेर कागज गरेर छाडियो । त्यसपछि उनी उपचारका लागि भन्दै दक्षिण कोरिया गए । अनुसन्धान समितिले तिवारीमाथि निगरानी राखेकै थियो ।

जेठ २२ मा कोरियाबाट फर्कंदै गर्दा तिवारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाटै पक्राउ परे । तिवारीको अनुसन्धानपछि सुन तस्करीको थप रहस्य बाहिर आउने समितिको विश्वास छ । खासमा तिवारी को हुन कस्ता छन त ? जान्नको लागी

प्रतिक्रिया दिनुहोस्