Logo

फुटवल मैदानमा अनमोल, प्रदिपसँगको भिडन्त श्वेताले चलचित्र नखेल्ने…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – नायक राजेश हमालपछिको पुस्ताले बनाउन नसकेको स्टारडम अहिले केही नायकमा देखिन थालेको छ । तर, उनीहरूले यो स्टारडमलाई कति समयसम्म जोगाउँछन् भन्ने मुख्य प्रश्न हो ।

पछिल्लो पुस्ताका नायकहरू अनमोल केसी, प्रदिप खड्का, पल शाह स्टारडममा अगाडि छन् । उनीहरूको अनुहारकै कारण कम्तिमा दुई दिन हलमा दर्शक आउँछन् भन्ने विश्वास निर्मातामा छ । यसैले उनीहरूलाई महँगो पारिश्रमिक दिएर पनि काम गराउन निर्माताहरू लालयित छन् ।पछिल्लो पुस्ताका यी नायकहरूको काम गर्ने शैली पनि फरक-फरक छ । पूरा जानकारीको लागि तलको भिडियो रिपोर्ट हेर्नुस्।

प्रतिक्रिया दिनुहोस्