Logo

अशोक दर्जीमा देखियो यस्तो परिवर्तन : उनका गुरु र हेडमास्टर के भन्छन ? पढाईमा कति अब्बल भए अशोक ?

तोते बोलि बोल्दै गीत गाउँन माहिर मानिएका बाल गायक अशोक दर्जीमा केही परिवर्तन आएको छ । केही दिन अघि काठमाण्डौ आएका दर्जीसंग लिईएको एक विशेष अन्र्तवार्तामा हामीले उनी पढ्नमा कतिको अब्बल भएका छन् भनेर केही टेष्ट पनि गरेका थियौ जहाँ उनले आफ्नो पढाई क्षमता पनि देखाएका छन् । ९ बर्षको उमेरमा बल्ल स्कूल जान पाएका दर्जीका गडफादर मानिने संगीतकार टंक बुढाथोकी र दर्जीलाई स्कूल पढाउँन मद्धत गरेका मोरङ उर्लावारी ७ स्थित वेथेल एकेडेमीका हेडमास्टर दीपक न्यौपानेका साथ लिईएको अन्र्तवार्तामा केही पृथक छ । हेर्नुस् अन्र्तवार्ता…

प्रतिक्रिया दिनुहोस्