Logo

मेस्सीले पेनाल्टी मिस गर्दा रबि लामिछानेले यस्तो भने, देशको अबस्थालाई फुटबलसंग जोडेर गतिलो व्यंग्य…(भिडियो सहित)

मेस्सीले पेनाल्टी मिस गर्दा रबि लामिछानेले यस्तो भने
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने भागवान सरह मानिन्छन, मेस्सीले पेनाल्टी मिस गर्दा रबि लामिछानेले देशको अबस्थालाई फुटबलसंग जोडेर गतिलो व्यंग्य गरेका छन,मेस्सिले हिजोको खेलामा पेनाल्टी मिस गरेपछी अर्जेन्टिनाका फ्यानमा निरासा छाएको छ
हेर्नुहोस भिडियो…

प्रतिक्रिया दिनुहोस्