Logo

विवाह गरेको महिना दिन नपुग्दै बल्छी ध्रुबे र करुणा अलगिए, कारण यस्तो छ !

काठमाडौं –  केही हप्ता अघि हाँस्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ‘ध्रुर्वे’ र करुणा खड्का विवाह बन्धनमा बाँधिएका थिए । तर, उनीहरु हाल अलग भएका छन् ।

करिब ६ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी केही हप्तामै उनीहरु किन अलग भए रु आम दर्शकको चासो विषय हो । तर, उनीहरु सदाका लागि नभएर क्षणिक अवधिका लागि अलग भएका हुन् ।

यही जेठ २ गतेबाट सुरु भएका मलमासले उनीहरुलाई अलग गराएको हो । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास जेठ २ बाट सुरु भएको छ । यस अवधिमा एक वर्षभित्र विवाह भएका पतिपत्नी एकैस्थानमा बस्न नहुने धार्मिक विश्वास छ । उनीहरुले मलमास बारेका हुन् ।

मलमासमा उनीहरु अलग भएर बस्ने भनि दिएको भिडियो अन्तर्वार्ता पनि भाइरल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्