Logo

सरस्वती लामाले देखाउदा महादेवले छोपिदिए

काठमाडौ – काकरभिट्टा महोत्सव कार्यक्रमका लागि झापा पुगेकी गायिका सरस्वती लामाको साथमा जादुगर महादेव त्रिपाठी, हट डान्सर चन्दा दाहाल घुमघामका तस्विरहरु सार्वजनिक भएका छन । सार्वजनिक गरिएका तस्विरमा गायिका सरस्वती लामाले हट पहिरन लगाएकी छन । उनका छोटो पहिरनका छेउमा जादुगर महादेव त्रिपाठी पुरा पहिरनमा देखा परेका छन । आफनो हट पोजमा सरस्वतीले देखाएकी छन भने महादेव त्रिपाटी चर्को घाममा पनि पुरा शरीर ढाकेर हिडेका छन । पहिरनलाई नियालेर हेर्दा गायिका लामालाई धेरे गर्मी भएको देखिन्छ भने हट गायिकाको छेउमा बस्दा महादेव त्रिपाठीलाई चिसो लागेर पुरा कपडा लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्