Logo

पुर्व मिस नेपाल उषा खड्गीको बेडरुम पुग्दा जे देखियो, बेडरुम पुग्दा लजाइन् उषा | उनका पाँच बेष्ट रोजाई (हेर्नुहोस् भिडियो)

सेलिब्रेटीहरु फेशनको मामिलामा निकै ‘कन्सियस’ हुन्छन् । पब्लिक फिगर भएपछि उठबसमा ख्याल गर्नैपर्छ । त्यसैले जहिँकतै निस्किँदा लाई होस् या पुग्दैगर्दा फेशनेवल बन्न अनेकन ड्रेस जुटाउनै पर्ने हुन्छ । यसैपनि महिला सेलिब्रेटीहरु ड्रेसको मामिलामा अझै बढि सौखिन हुन्छन् । पुर्व मिस नेपाल उषा खड्गीमा पनि यस्तै कुरा लागु हुन्छ । उषा देशी विदेशी ब्राण्डका ‘क्लोजेट’हरुकी सौखिन मध्येकी एक हुन् । यहाँ हेर्नुहोस ‘क्लोज टु क्लोजेट’ इपिसियोडमा ‘मिस नेपाल २०००’ उषा खड्गीको बेडरुम पुग्दा जे देखियोः

प्रतिक्रिया दिनुहोस्