Logo

मोटर साइकल आयात कर वृद्धि गरेपछि बजाजका मोटरसाईकलका मूल्य हेर्नुहोस्

काठमाडौं  –  सरकारले मोटर साइकल आयात कर वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मुल्य निधाृरणगरी सार्वजानिक गर्न थालेका छन् ।

बजाजका मोटरसाईकल बिक्रि गर्ने कम्पनीले निभर्धारण गरेका मूल्य हेर्नुहोस्

डोमिनार ४००को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ ।

पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ । पल्सर २२०मा २६ हजार मूल्य बढेको छ । पल्सर एभेन्जर २२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । पल्सर एभेन्जर १८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्