Logo

नारायणगढ- मुग्लिङ सडकखण्डको कालो पत्रे पुरा, दैनिक छ घण्टा हूदै आएका बन्द अब नहुने

चितवन – दैनिक छ घण्टा बन्द हुँदै आएको नारायणगढ मुङ्लिङ सडकखण्ड अब बन्द नहुने भएको छ । सडकखण्डको ३३ २ किलोमिटर सडक कालो पत्रे पुरा भईसकेकाले अब बन्द नहुने भएको हो । कालोपत्रेको समयमा प्रत्येक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको थियो।

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्