Logo

चीनको अनुदानमै केरुङबाट काठमाडौंसम्म रेलमार्ग बन्ने

काठमाडौं – नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रमा बोल्दै भट्टराईले भने रेलगर्मा बनाउन चीनको अनुदान ल्यानेबारे छलफल छलफल भईरहेको बताए । केरुङ काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, भट्टराईले भने, आन्तरिक स्रोतले बनाउन सक्ने अवस्था नभएकाले चीनले अनुदानमा बनाईदिए मात्रै काठमाडौंमा रेल आउँने नागरिक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्