Logo

करिश्मालाई नेपाल बस्दा यति ठुलो डर, बाहिरियो गोप्य कुरा ….(हेर्नुहोस् भिडियो)

काठमाडौँ – चर्चित बलिउड नायिका करिश्मा कपूर नेपाल आएकी छन्। बलिउड नायिका करिश्मा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन्। मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा विशेष अतिथिका रुपमा उनी नेपाल आएकी हुन्। नायिकाले रिबन काटेर ज्वेलर्सको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ।

केही दिन पहिले पनि करिश्मा नेपाली डिजाइनरद्धारा डिजाइन गरिएको ड्रेस लगाएर र्याम्पमा उत्रिएकी थिइन् । दिल्लीको इन्डिया गेटनजिक बिकानेर भवनमा भएको फेसन वीकमा नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित पहिरन लगाएर स्टेजमा जाँदा उनी र उनले लगाएको पहिरनको सबैले प्रशंसा गरेका थिए । यसै क्रममा करिश्माले छिट्टै नेपाल आउने प्रतिबद्धता पनि जनाएकी थिइन् । भिडियोमा हेर्नुस् चर्चित बलिउड नायिका करिश्मा कपूर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदाको दृश्य। करिश्मालाई नेपाल बस्दा यति ठुलो डर, बाहिरियो गोप्य कुरा ….हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्