Logo

अशोक दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो की धन बिनाको मन” सार्वजनिक…. (हेर्नुहोस् भिडियो)

काठमाडौँ -अहिले एकदमै चर्चामा रहेका बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ। उनि गीत रिलिज गर्न प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् । हेर्नुस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्