Logo

ओली र प्रचण्डलाई चेतावनी : हजारौ जनता भयो पार्टी एकता, थर्कियो सभा हल नै ! साथमा नायिका करिश्मा ….(भिडियो सहित)

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी दिएका छन्

 

 

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरे । यादवले भट्टराईलाई संघीय परिषदको अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणाा गरे । ओली र प्रचण्डलाई चेतावनी : भयो पार्टी एकता, थर्कियो सभा हल नै ! साथमा हजारौ जनता….भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्