Logo

पहिलो करोडपती विजेता राजीव जैन पहीलो पटक मिडियामा, यसरी साटे खुशी (भिडीयो सहित)

राजेश हमालले संचालन गरीरहेको टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन् । शनिबार र आइतबार प्रसारण हुदै आएको कार्यक्रम ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्। शनिबारको कार्यकक्रममा २५ लाख जितेका जेनले आईतबार बाकि रहेका दुईवटा प्रश्नको पनि सहि जवाफ दिएपछि उनले एक करोड जितेका हुन्।

राजीव जैन भन्छन: भाग्य र योग्यता दुवै चाहिन्छ र मेरो भागमा मेरो योग्यताले यहाँ सम्म ल्यायो र भाग्यले एक करोड जित्न पुगे । यदि मैले नजितेको भए अरु कसैले जित्ने थियो र यो पाली मेरो भाग्य दह्रो थियो र मैले जिते । मैले याद गरेको टेक्निकले गर्दा मलाई प्रश्नको उत्तर दिन सहज बन्यो । राजीव जैन संगको कुराकानीको भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्