Logo

करोडपति बिजेताको घरमा पुग्दा, रबि लामिछानेको तारिफ ! श्रीमतीले खोलिन् गोप्य रहस्य….(भिडियो सहित)

को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ ।

प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् । यसो गर्दा उनको हातमा ७५ लाख मात्र पर्ने छ । जितेको रकम बाट विश्व भ्रमण गर्ने इच्छा राखेका जैनले २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सहि जवाफ दिँदै करोड बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्