Logo

ललितपुर काण्ड: मेरो बहिनिलाई टुक्रा टुक्रा पारेर काट्दा कति दुख्यो होला ! दिदीको रुवाबासी …. (भिडियो सहित)

अञ्जना महतको बिहिबार दिउँसो खुकुरी प्रहारबाट हत्या भयो। हत्या गर्ने अरु कोहि नभएर एउटै घरमा बस्ने जेठाजु उज्ज्वल महत थिए।जेठाजुले पटक(पटक खुकुरी प्रहार गरेपछि अञ्जनाको घटनास्थलमै मृत्यु भएको हो। हत्या गर्ने उज्ज्वल एक म्युजिसियन हुन्। ‘एक्सीस ब्यान्ड’ मा संलग्न रहेका उनले ड्रमसेट समेत बजाउने गरेका थिए।

त्यति मात्र नभई ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गर्ने पनि उज्ज्वल नै हुन्।तर बिहिबार उनले जुन घटना घटाए, त्यसले उनका छिमेकि,परिवार अनि सगोत्री सम्पूर्णलाई चकित बनाइदिएको छ। भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्