Logo

बुहारीको हत्या जेठाजुले | रुदै डरलाग्दो बास्तबिकता बताए, बुहारिको घाँटी रेट्दा सासू ?…..(भिडियो सहित)

ललितपुरको चापागाउँमा जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् ।  ढोलाहिटीका ३५ वर्षीय उज्ज्वल महतले २५ वर्षीया अन्जना लामा महतलाई खुकुरी प्रहारी गरी हत्या गरेका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । हत्यामा संलग्न महतलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्