Logo

पल शाह हलमा, केटीहरु बेहोस चल्यो रुवाबासी ….(भिडियो सहित

हरेक हप्ताको शुक्रवार बक्सअफिसमा दुईभन्दा बढी फिल्मको भिडन्त हुनु अब सामान्य भइसकेको छ । अहिले कुनै फिल्मले सोलो रिलिज पाउनु भनेको मरुभूमिमा पानी भेटिनुजस्तै हो । ठूला ब्यानर र गिनुचुनेका कलाकारका फिल्मले समेत सोलो रिलिज पाउन छाडिसकेका छन् । बेला बखतमा प्रतिक्षीत मानिएका फिल्म भिड्दा भने फिल्मवृतमा ठूलै तरंग उत्पन हुने गरेको छ ।

शुक्रवारबाट देशैभर एकसाथ प्रदर्शन थालनी गरेका यस वर्षका निकै आश गरिएका दुई ठूलो फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्तले पनि केही समययता फिल्म क्षेत्र राम्रै गर्माएको छ । दुबै हिट फिल्मको दोस्रो पार्ट भएका कारण कसको पल्लाभारी होला ? भन्ने सवाल फिल्मकर्मीमाझ सर्वाधिक चासोको विषय बनेको छ । दुबै फिल्मप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्