Logo

६१ बर्षिय आमा बुलेट हुईकाउदै निस्किन् भारत ! अघि अघि सासु पछि पछि बुहारी….(भिडियो सहित)

समय समयमा बिभिन्न रोचक कुराहरु भाईरल नै हुने गर्छन् । यतिबेला बुलेट आमा निकै चर्चामा छिन् । ६१ बर्षको उमेरमा बुलेट चलाएर विश्व हिड्ने सपना देखेकी बुलेट आमा बुलेट चाडह्ने रहर पुरा भएसंगै अर्को नयाँ मह&ंगो कुनै बाईक फेरी चढ्ने ईच्छा ब्यक्त गर्छिन् ।

जवानीमै श्रीमान गुमाएकी बुलेट आमाको सपना निकै ठुलो छ । उनले बुललेट बाइक यात्रा छोराको लागी चलाएको बताउछिन् भन्छिन बाइक चढेरै १६ जिल्ला घुमे अव अझै घुम्ने तयारीमा छु उनी बताउछिन् ।

उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन् । भन्छिन कमै व्यक्तिले मात्र मलाई उछिनेर हिड्छन् । उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन् । उनका छोरा विश्वकै महंगो बाइक चढ्छन् । हेरौ उनै आमासंग गरिएको कुराकानी :

प्रतिक्रिया दिनुहोस्