Logo

बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार,श्रीमतीलाइ करोडौको घर उपहार….(हेर्नुहोस् भिडियो)

पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन् । उनले काठमाडौंमा घर किनेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।सातौं बैवाहिक वर्षगाठको उपलक्ष्यमा उनीहरू आफ्नै घरमा बसाई सरेका छन् ।

संगितकर्मबाट आर्जन गरेको आयबाट आफुले घर किनेको प्रकाशको भनाई छ । उनले भनेका छन्, ‘मैले यो बिचमा व्यवसायिक रुपमा अरु केहि काम गरिन र गर्न जानिन र गर्न सकिन । मेरो विशुद्ध सांगितिक कमाई भनुम न ।’ आज प्रकश सपुत कतार उडेका छन् । श्रीमान र श्रीमती संगै कतार उडेका छन् । प्रकाश सपुतले काठमाडौंमा घर किन्ने पछि हनिमुनको लागि कतार उडे, लजाएर श्रीमती भईन् भावुक….

प्रतिक्रिया दिनुहोस्