Logo

फिल्मी शैलीमा दाईलाई छुरी रोप्दा ढल्नु भो, प्रत्यक्षदर्शीको आए यस्तो बयान… (भिडियो हेर्नुस)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छुरी प्रहर गरि हत्या गरेको छ ।

मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको हत्या गरेको हो । लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ । शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छुरा प्रहार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्रहर गरेको बताएकि छिन । श्रीमानको हत्या लगतै प्रहरीले शिलालाई नियन्त्रणमा लिएको छ । घटनास्थल पुगेर हामीले छिमेकी प्रत्यक्षदर्शी हरु संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

प्रतिक्रिया दिनुहोस्