Logo

Exclusive: रबिको आमा लाई भित्र छिर्न दिएन ! रविको समर्थनमा उर्लियो जनसागर, चितवन तनावग्रस्त…..(भिडियो सहित)

प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

तर रविलाई ष*डयन्त्रपूर्वक फ*साउन खोजिएको भन्दै उनका समर्थकहरुले नि*र्सत रि*हाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।चितवन का एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक द*बाब आवश्यक नरहेको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्