Logo

अन्तत: राजु परियारलाई हात जोर्दै भने भाइरल कमला घिमिरे नानीसंग मैले हारे, दैविक शक्ति भएको खुलासा….(हेर्नुहोस् भिडियो)

२१ भदौ, काठमाडौं – ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै लाइभ दोहोरी गएकी छिन् ११ बर्षीय बालिका कमला घिमिरेले । शिशिर भण्डारी र अमृत सापकोटालाइ समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरीमा कब्जा गरेकी हुन। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।

अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । सुन्दर जिल्ला धादिंगको माटोले प्रतिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ । पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रापछि पुगिन्छ, धादिंग जिल्लाको सदरमुकाम, धादिंग बेशी । धादिंग बेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ । सामान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आफन्तहारको आखाँको नानी बनेकी छिन् । दर्शकहरुको चाहाना अनुसार अहिले कमला काठमान्डौ आएकी छिन् ।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आएकी छिन। कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा अहिले लाइभ दोहोरी गाउदै छिन् । उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना आज पुरा भएको छ । ११ बर्षीय बालिका कमला घिमिरेले चर्चित गायक राजु परियारलाई पनि लाइभ दोहोरीमा हराएकी हुन् ! हेर्नुहोस् राजु परियार र ११ बर्षीय बालिका कमला घिमिरेको लाइभ दोहोरी । अन्तत: राजु परियारलाई हात जोर्दै भने भाइरल कमला घिमिरे नानीसंग मैले हारे, दैविक शक्ति भएको खुलासा….हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्