Logo

२ बर्ष नआउने गरि पत्नी एलीजा क्यानडा उडेपछि, मध्यरातमा एअरपोर्ट मै भक्कानिए धमला…(भिडियो सहित)

चलचित्र “अनुरागकी” नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् ।

छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा

एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । भने धमला निकै भावुक बनेका थिए ।

भिडियो हेर्नुस्…

प्रतिक्रिया दिनुहोस्