Logo

कुन कामबाट कमाएको पैसाले तपाईलाई गरिब बनाउँछ ? यी ३ तरिकाले पैसा नकमाउनु

अरेर्वा प्रणिपातेन मा स्म तेष मनः कृथाः।।अर्थ, जुन धन निकै क्लेश, धर्म उल्लंघन गरेर वा सत्रुका अगाडि शिर झुकाएर मिल्ने गर्दछ, यस्ता धनको चाहना नराख्नुहोस्। यसरी प्राप्त गरेको धनले तपाईलाई विस्तारै दरिद्र बनाउने गर्दछ। निकै झगडा गरेर वा कुनै वाद विवाद अथवा अरुलाई दुख पुर्याएर हामी पैसा कमाएर आफ्नो घरमा लैजान्छौँ भने यस्ता धनले घर परिवारमा पनि विवादको स्थिती सृजना गर्ने गर्दछ। त्यसैले यस्तो धनबाट टाढा रहनुहोस्।

धर्मको उल्लंघन अर्थात गलत काम गरेर कमाएको पैसाले जीवनम कसैको उन्नती गर्न दिदैन्। यस्तो पैसाले उनको सन्तान नष्ट गर्ने गर्दछ। त्यसैले गलत कार्यबाट पैसा कमाउनु हुँदैन्। शत्रुका सामु शिर झुकाएर वा कुनै यस्ता व्यक्तिसँग काम गरेर जसले तपाईलाई नराम्रो भन्छ, यस्तो पैसाले तपाईलाई धनीको साटो उल्टै गरिब बनाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्