एउटा छोरी बुवाआमाको खोसाखोस्, छोरीको पिआरका लागि बुवाले यस्ताे गरेको आरोप…(भिडियो हेर्नुहोस्)


११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छो’डेर गएकी आमाले अहिले ६ वर्ष हुदा खो’सेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रु’वाबा’सी चलेको छ । २०७१ सालमा लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छो’डेर गएको छोरीको बुवा विजय बस्नेतले बताएका छन् ।

लन्डनबाट श्रीमान श्रीमती २ बर्ष बसेर फर्केपछी घर झ’गडा भएर डिभो’र्ससम्म पुग्यो। डिभो’र्सको समयमा ३६ लाख पैसामा छोरी श्रीमानलाई छो’डेर श्रीमती अष्ट्रेलिया उडेको र फेरी अहिले आएर छोरी चाहियो भन्दै मु’द्दा दर्ता गरेको श्रीमान विजयले बताएका छन् ।

उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रुदै कराउदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन् । अदालतको आदेश अनुसार आफुले बच्चाको हेरविचार गर्नको लागि ल्याएको र आमा भएकाले आफुले राम्रोसँग हेरचाह गर्न सक्ने बताएकी छिन् ।

छोरी भेट्न भनेर गएका उनका श्रीमान र अन्य सदस्यबीच ल फडा परेको छ । स्कुलदेखि घरका सबै सदस्यले आमा नै ग’लत भएको बताउदै आएका छन् भने धेरैले आमा नै ग’लत भएको बताएका छन् । यस्तो भन्दै गर्दा ती सानी नानिकी आमा पनि प्रमाण सहित मिडियामा आएकी छिन् ।